images
images

शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट आइएमई पेमा सिधै क्यास लोड गर्न सकिने

शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट आइएमई पेमा सिधै क्यास लोड गर्न सकिने

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट आइएमई पेमा सिधै क्यास लोड गर्न सकिने

    काठमाडौँ / नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने भएका छन् । 

    images
    images

    विभिन्न वित्तीय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका  साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । 

    सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले  बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्। 

    ‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार