images
images

सिटिजन्स बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलको सेवामा २० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलको सेवामा २० प्रतिशतसम्म छुट पाउने

बिहिवार, भदौ १४ २०८०
बिहिवार, भदौ १४ २०८०
  • सिटिजन्स बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलको सेवामा २० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र धुम्बाराही, काठमाडौं स्थित हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    images
    images

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिइएको बैंकले उल्लेख गरेको छ ।

    हालसम्म बैंकले १८८ वटा शाखा, १४८ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार