images
images

एनएमबि बैंक र लुम्बिनी सिटी अस्पतालबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

एनएमबि बैंक र लुम्बिनी सिटी अस्पतालबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

मंगलवार, भदौ ५ २०८०
मंगलवार, भदौ ५ २०८०
  • एनएमबि बैंक र लुम्बिनी सिटी अस्पतालबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / एनएमबि बैंक लिमिटेड र बुटवलस्थित लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बीच सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले अस्पतालबाट प्रदान गरिने सबै सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

    images
    images

    सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले हस्ताक्षर गरेका छन्।

    एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश क्षेत्रका क्षेत्रीय प्रबन्धक युवराज पाठक, ट्राफिकचोक शाखा प्रबन्धक देविराम खनाल, बिडिएम विजय अर्यालको उपस्थितिमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार