शिक्षा-स्वास्थ्य

काठमाडौँको चवहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँ धुम्वाराहिस्थित अकामा होटलमा शनिबार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरू मध्येबाट वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठलाई...